सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द भएको छ। भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा लाइसेन्स छपाइ तथा वितरण गर्ने कार्यालयहरू तोडफोड र आगजनीबाट पूर्णरुपमा ध्वस्त भएसँगै यातायात व्यवस्था विभागले जानकारी दिएको छ। 'मिति २०८२/०५/२३ र २४ गते विरोध प्रदर्शनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गई सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्तासम्बन्धी
Posted inSamachar
सवारी लाइसेन्स छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द

