सशस्त्र प्रहरी बलका ४८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ। सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो। बढुवा समितिका सदस्य सचिव अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले सूचना प्रकाशित गरे बढुवा उपर चित्त नबुझे ७ दिन भित्रमा उजुरी गर्न सकिने उल्लेख छ। बढुवा सिफारिस सूची:
Posted inSamachar
सशस्त्र प्रहरीमा ४८ डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

