सहकारी ठगीको केन्द्र बनेको पोखराको एक अर्को सहकारी सञ्चालकहरूले सर्वसाधारणको झण्डै ९९ करोड रुपैयाँ बचत हिनामिनामात्र गरेका छैनन्,सम्पत्ति शुद्धीकरणको मुद्दाबाट उन्मुक्ति पाउन सहकारी नियामकलाई नै घुस खुवाएको भेटिएको छ।पोखरा नयाँबजारमा मुख्य कार्यालय रहेको सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहालसहितको कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले संस्थाको ८८ करोड ७० लाख रुप
Posted inSamachar
सहकारी ठगीको इपीसेन्टर पोखरामा अर्को गोलमाल: घोटाला मिलाउन विभागकै कर्मचारीलाई घुस!

