रोमान्टिक म्युजिक बलिउड फिल्म ‘सैयारा’ धेरै पैसा कमाउने मात्र होइन, दर्शकबाट प्रशंसा पनि बटुलिरहेको छ। अहान पाण्डे र अनित पड्डाले आफ्नो अभिनयबाट बलियो छाप छोडेका छन्। त्यसैले त उनीहरूको प्रशंसा गर्नबाट कोही पनि आफूलाई रोक्न सकिरहेका छैनन्। बलिउडसहित साउथ इन्डस्ट्रीमा पनि सैयाराको क्रेज देखिएको छ।हालै, दक्षिण सिनेमाका सुपरस्टार महेश बाबुले मोहित सुरीको निर्देशनमा बनेको फिल्म ‘सैयारा’ हेरेर प्रशंसा गरेका छन्। महेश बाबुले एक्समा सैयाराको रिभ्यु सेयर गर्दै लेखेका छन्, ‘
Posted inSamachar
साउथमा पनि ‘सैयारा’ क्रेज, फिल्म हेरेपछि महेश बाबुले गरे प्रशंसा

