सोमबार राति साउदी अरबमा भएको गाडी दुर्घटनामा ४५ भारतीयको मृत्यु भएको छ।मक्काबाट मदिना जाँदै गरेको बस डिजेल ट्यांकरसँग ठोकिएर आगलागी हुँदा भारतीय १८ महिला, १७ पुरुष र १० बालबालिकाको मृत्यु भएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। दुर्घटनामा एक जना मात्र बाँचेका छन्। उनको नाम मोहम्मद अब्दुल सोएब (२४) हो, जो चालकको छेउमा बसिरहेका थिए। दुर्घटनापछि उनलाई तुरुन्तै अस्पताल लगिएको थियो। अहिले उनको उपचार सरकारी अस्पतालमा भइरहेको छ।मृतकमध्ये १८ जना एकै परिवारका थिए, जसमा नौ बालबालिका र
Posted inSamachar
साउदीमा बस दुर्घटना हुँदा एकै परिवारका १८ सदस्यसहित ४५ भारतीयको मृत्यु

