नुवाकोटको ऐतिहासिक तलेजु भवानीको मन्दिर (तलेजु) र साततले दरबारको पुनःनिर्माण बुधबारदेखि सुरु भएको छ। तलेजु र साततले दरबारको भूकम्पले क्षतिग्रस्त बनेका संरचना हटाई नयाँ निर्माण प्रारम्भ गर्नुअघि जग सतहको आज पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गसहित सरोकारवालाबाट ‘भूमिको क्षमा पूजा’ गरेर पुनःनिर्माणको सुरु गरिएको हो। २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षति पुर्याएको तलेजु मन्दिरको संरचना पूर्ण रूपमा हटाई जग निर्माण थालिएको छ भने दरबारको सात तलामध्ये पाचौँ तलासम्म ह
Posted inSamachar
साततले दरबार र तलेजु मन्दिरको पुनःनिर्माण सुरु

