सामसङ नेपालले वार्म विन्टर अफरको घोषणा गरेको छ।यो अफर नोभेम्बर २१ देखि सुरु भइसकेको छ भने जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुने कम्पनीले जनाएको छ।यसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ। ग्राहकहरूले ७ किलोदेखि १२ किलोसम्मका एआई इकाउबबी वासर ड्रायर, फ्रन्ट लोड, एफएटीएल र एसएटीएल वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन्। त्यसैगरी, सिंगल डोर, डबल डोर र साइ
Posted inSamachar
सामसङको वार्म विन्टर अफर, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक बचत

