सामसङ नेपालले ग्यालेक्सी ट्याब ए११ सार्वजनिक गरेको छ।८.७ इन्चको डिस्प्ले रहेको यो ट्याब फिल्म हेर्न, गेम खेल्न र अनलाइन कक्षाका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ। यसमा शक्तिशाली हेलियो जी९९ प्रोसेसर छ। स्मुथ मल्टिटास्किङ, द्रुत एप स्विचिङ र ल्यागफ्रि स्ट्रिमिङजस्ता विशेषता भएकाले यो ट्याब विद्यार्थी, व्यावसायिक र परिवारमैत्री छ। ५१०० एमएएच ब्याट्री रहेको ट्याबले ग्यालेक्सी इकोसिस्टमसँग जोडिएकाले स्मार्टफोनसँग सजिलै जोडिन्छ। फाइल सेयर गर्न र नोटिफिकेसन म्यानेज गर्न सकिन्छ। एलटीई र वाइफ
Posted inSamachar
सामसङले ल्यायो ग्यालेक्सी ट्याब ए११, मूल्य कति?

