सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिने त्रिपाठीले शुक्रबार अदालतमा रिट दायर गरेका हुन्। उनको रिट सर्वोच्च अदालतमा दर्ताको प्रक्रियामा रहेको छ। त्रिपाठीले सरकारले बिहीबार रातिदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्राम लगायत २६ वटा एप नेपालमा नचल्ने बनाउन निर्देशन दिइसकेको छ। इन्टरनेट प्रदायक कम्पनीहरूले सरकारको निर्देशनपछि आंशिक रूपमा मात्रै चल्ने बनाएका छन्। त्रिपाठीले नागरिकको आवाज बन्द गर्न सरकारले यस्तो
Posted inSamachar
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट दायर

