केहीदिनअघि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले जन्मदिनको अवसरमा इन्गेजमेन्ट गरेको खुलासा गरिन्। त्यसबेलादेखि उनले इन्गेजमेन्ट गरेका युवक विशाल खरेलबारे निकै चासो छ।यसैबीच, विशालको सम्बन्धविच्छेद भएको र एक छोरा रहेको खबर बाहिरिएको छ। उनको वैवाहिक स्थितीको खुलासा भएपछि धेरैले टिप्पणी गरिरहेका छन्।एकथरीले विशालले श्रीमती हुँदाहुँदै धोका दिएको आरोप लगाइरहेका छन्। अर्कोथरिले साम्राज्ञीले विवाहित हो भन्ने थाहा हुँदाहुँदै सम्बन्ध अघि बढाएको भन्दै आक्रोश पोखिरहेका छन्।सामाजिक सञ्जालमा चर्
Posted inSamachar
साम्राज्ञी लेख्छिन्: मलाई शान्तिपूर्वक बाँच्न दिनुहोस्

