१४ कात्तिक, काठमाडौं । अर्थ मन्त्रालयमा शुक्रबार सार्वजनिक निजी संवाद आयोजना गरिएको छ । लगानी बोर्ड र नेपाल उद्योग परिसंघको आयोजनामा मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हा र नेपाल राष्ट्र बैंकका गभर्नरसहितको उपस्थितिमा सार्वजनिक निजी संवाद सञ्चालन गरिएको हो । सो क्रममा निजी क्षेत्रसँग सम्बन्धित विविध…
Posted inSamachar
सार्वजनिक निजी संवाद : समस्याको चाङमाथि निजी क्षेत्र, सरकारको आश्वासन
