सर्वाधिक बेरुजु हुने १० मन्त्रालयहरूलाई संसदको सार्वजनिक लेखा समितिले आगामी दिनमा कार्ययोजना बनाएर लक्ष्य भेट्ने गरी फर्छ्यौटमा लाग्न निर्देशन दिएको छ।शुक्रबार मन्त्रालयका अधिकारीहरूसँग छलफलपछि लेखा समितिले बेरुजु लक्ष्य राखेर कम गर्ने, अब आइन्दा बेरुजु हुन नदिनका लागि बेरुजु फर्छ्यौटलाई विभागीय अधिकारीहरूको कार्यसम्पादनसँग जोड्न समेत भनेको छ।प्रारम्भिक प्रतिवेदनमै लेखा अधिकारीहरूलाई गम्भीर बनाउन समेत मन्त्रालयका अधिकारीहरूलाई भनेको छ।विभिन्न कार्यालयमा सरुवा गरेर महालेखा नियन्त्रक कार्यालयले पठ
Posted inSamachar
सार्वजनिक लेखा समितिले १० वटा मन्त्रालयलाई भन्योः लक्ष्य बनाएरै बेरुजु फर्छ्यौट गर्नू

