साविक विजेता जनकपुरको लगातार तेस्रो हार, पोखराको पहिलो जित

साविक विजेता जनकपुरको लगातार तेस्रो हार, पोखराको पहिलो जित

साविक विजेता जनकपुर बोल्टसले लगातार तेस्रो हार ब्यहोरेको छ भने पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार पोखराले जनकपुरलाई २५ रनले पराजित गरेको हो। योसँगै जनकपुरको तेस्रो खेलमा पराजित भएको छ। जारी एनपीएलमा एउटा पनि खेल नजित्ने टोली जनकपुर मात्रै हो। जनकपुर एनपीएलको उद्घाटन खेलमा काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा विराटनगर किंग्ससँग नौ विकेटले पराजित भएको थियो। पोखराले भने लगातार दुई हारपछि जित निकालेको छ।

Read the news at:
साविक विजेता जनकपुरको लगातार तेस्रो हार, पोखराको पहिलो जित

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
साविक विजेता जनकपुरको लगातार तेस्रो हार, पोखराको पहिलो जित

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
साविक विजेता जनकपुरको लगातार तेस्रो हार, पोखराको पहिलो जित

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
साविक विजेता जनकपुरको लगातार तेस्रो हार, पोखराको पहिलो जित

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
साविक विजेता जनकपुरको लगातार तेस्रो हार, पोखराको पहिलो जित

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सकियो भूमि विधेयकमाथिको दफावार छलफल, तेस्रो चरणमा ३५ दिनको सूचना जारी हुने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *