सिंहदरबार छिर्न नपाएपछि जेनजी समूहले गेटमै टाँसे मागपत्र (तस्बिरहरू)

सिंहदरबार छिर्न नपाएपछि जेनजी समूहले गेटमै टाँसे मागपत्र (तस्बिरहरू)

सिंहदरबार प्रवेश अनुमति नपाएपछि मिराज ढुंगाना, रवीकिरण हमालसहित २१ जना जेनजी समूहका सदस्यहरूले सोमबार सिंहदरबारको मुख्य गेटमै आफ्नो मागपत्र टाँसेका छन्।सोमबार उनीहरूले संविधान खारेजीदेखि लिएर निर्वाचन आयोगमा दर्ता भएका दल तथा पूर्व सांसद, मन्त्रीहरूको चल-अचल सम्पत्ति रोक्का गर्नेसम्मका माग अघि सारेका छन्।जेनजी समूहले राजनीतिक दलहरूको आर्थिक गतिविधि, जनप्रतिनिधिहरूको सम्पत्ति र सरकारी संयन्त्रको पारदर्शिताबारे तत्काल कदम चाल्न सरकारलाई चेतावनीसमेत दिएको छ।

Read the news at:
सिंहदरबार छिर्न नपाएपछि जेनजी समूहले गेटमै टाँसे मागपत्र (तस्बिरहरू)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सिंहदरबार छिर्न नपाएपछि जेनजी समूहले गेटमै टाँसे मागपत्र (तस्बिरहरू)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सिंहदरबार छिर्न नपाएपछि जेनजी समूहले गेटमै टाँसे मागपत्र (तस्बिरहरू)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सिंहदरबार छिर्न नपाएपछि जेनजी समूहले गेटमै टाँसे मागपत्र (तस्बिरहरू)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सिंहदरबार छिर्न नपाएपछि जेनजी समूहले गेटमै टाँसे मागपत्र (तस्बिरहरू)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  चितवनमा जेनजी आन्दोलनमा आगजनी गर्ने २८ जना पक्राउ, १६ जना हिरासतमै

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *