आज बुधबार, ५ कात्तिक २०८२ (२२ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफलमेष: आज बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ। मनोरञ्जनमा सहभागी पनि भइनेछ। कतै घुम्न जाने योजना पनि बन्न सक्छ। तर, काममा सानातिना बिघ्नबाधा परे पनि निराश र हतास नहुनु होला।भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७७, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० रहेको छ। यो राशि
Posted inSamachar
सिंहलाई विभिन्न अवसर, मीनको सुखदुःख बराबरी, तपाईँको भाग्य कस्तो? हेर्नुस् ५ कात्तिकको राशिफल

