नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं-तराई/मधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिवद्धता जनाएका छन्। बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको छलफलमा उनले प्रतिवद्धता जनाएका हुन्। सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न आग्रह गरे। सिग्देलले २०८३ को चैतसम्म
Posted inSamachar
सिकाली मन्दिर क्षेत्र छोडेर नयाँ डीपीआर तयार पारेका छौँ: प्रधानसेनापति सिग्देल

