२१ कात्तिक, काठमाडौं । सिद्धार्थ बैंकको खुद नाफा १५ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ३२ करोड ४० लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ३८ करोड २० लाख रुपैयाँ थियो । बैंकको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज)…
ALSO READ चिनियाँ एक्जिम बैंकको एजेन्ट बन्यो सानिमा बैंक, दुई जलविद्युत आयोजनामा लगानी सहजीकरण गर्ने
