जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (भदौ ८, आइतबार) कहाँ-कहाँ बाढीको खतरा छ भनेर जानकारी दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तल छ भने महाकाली नदीको बहाब सतर्कता तहआसपास छ। तर दिउँसो बढ्ने सम्भावना छ। यसका अलावा आज सिन्धुपाल्चोक, रसुवा, धादिङ, लमजुङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब&n
Posted inSamachar
सिन्धुपाल्चोकसहित यी १६ जिल्लामा आज आकस्मिक बाढीको सम्भावना, सावधानी अपनाउन सुझाव

