१७ भदौ, काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका ९ नयाँबस्ती नजिकै बीपी राजमार्गमा बर्दीबासबाट कटारीतर्फ जाँदै गरेको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बसको ठक्करबाट मोटरसाइकल चालक काभ्रेको भुल्लु गाउपालिका ९ का वर्ष १८ का शौगात माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । महोत्तरीको बर्दीबास नगरपालिका ३ बस्ने…
Posted inSamachar
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
