काठमाडौँको मिनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले विभिन्न पदमा ३२ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ। आज सूचना जारी गर्दै सिभिल अस्पतालले करार सेवामा कर्मचारी भर्ना गर्न लागिएको जानकारी दिएको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। हेर्नुहोस् सूचना
Posted inSamachar
सिभिल अस्पतालले माग्यो ३२ जना कर्मचारी, यस्तो छ योग्यता

