बाराको सिमराको अवस्था सामान्य बन्दै गएको छ। अवस्था सामान्य बन्दै गएकाले गएराति ८ बजेदेखि कर्फ्यु आदेश थप नगरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी भएको थियो। त्यसअघि गएको बुधबार पनि दिनभर सिमरामा कर्फ्यु लगाइएको थियो। ‘गएराति ८ बजेपछि हामीले कर्फ्यु थप गरेका छैनौँ, अहिले अवस्था सामान्य नै छ,’ सीडीओ मिश्रले नेपालखबरसँग भने, ‘क
Posted inSamachar
सिमराको अवस्था सामान्य बन्दै, अहिले छैन कर्फ्यु

