बाराको सिमरा क्षेत्रमा नेताहरूलाई सभा-सम्मेलनमा सहभागी हुन रोकिएको घटनाप्रति संविधानविद् भिर्माजुन आचार्यले कडा टिप्पणी गरेका छन्। उनले राजनीतिक नेताहरूलाई आफ्नै कार्यक्रम र जनताकाबीच जान नदिने प्रवृत्ति लोकतान्त्रिक मूल्यविरुद्ध रहेको र यसले आगामी चुनाव प्रक्रियालाई पनि प्रभावित पार्ने चेतावनी दिए।आचार्यले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनको छन्, ‘नेताहरूलाई आफ्ना सभा-सम्मेलनमा जान रोक लगाइयो भने, आफ्ना कार्यकर्ता वा सर्वसाधारणबीच पुग्न अवरोध गरियो भने चुनाव कसरी हुन्छ? यस्
Posted inSamachar
सिमराको घटनाप्रति भिर्माजुनको प्रश्न : नेता-कार्यकर्तालाई रोक्ने प्रवृत्तिले चुनाव कसरी सम्भव?

