नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको नेकपा माओवादी केन्द्रले बाराको सिमरामा भएको प्रदर्शनमा आफूहरूलाई जोेडेको भन्दै आपत्ति जनाएको छ। माओवादी केन्द्रको जीतपुरसिमरा उपमहानगर कमिटीले बुधबार विज्ञप्ति जारी गरेर कतिपय संचारमाध्यममा आजको प्रदर्शनमा संलग्नता भएको उल्लेख गरिएको भन्दै त्यसको खण्डन गरेको छ। ‘आजको सिमरा घटनाको सम्दर्भमा ने.क.पा. (माओवादी केन्द्र) को संलग्नता भनी विभिन्न संचारमाध्यम र सामाजिक संजालहरुमा आएको विषयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण रहेको छ,’ विज्ञप्तिमा भ
Posted inSamachar
सिमराको प्रदर्शनमा नाम जोडेपछि माओवादी केन्द्रले जनायो आपत्ति, एमालेले जेनजी कुटेको आरोप

