सुक्खायाम सुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा बढ्न थोका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, पछिल्लो दुई दिनमा मात्रै देशभर सात स्थानमा आगलागी भएको छ। प्राधिकरणका अनुसार, मोरङ, सुनसरी, उदयपुर, भक्तपुर, रोल्पा, सुर्खेत, कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ।प्राधिकरणको विवरणअनुसार कात्तिक २७ गते देशभर, १६ स्थानमा आगलागीका घटना भएका छन्। त्यसदिन बारा र रुपन्देहीका दुई स्थानमा आगलागीको घटना भएका थिए। त्यस्तै, पाँचथर,
Posted inSamachar
सुक्खायामसँगै आगलागीको जोखिम, दुई दिनमै सात ठाउँमा आगलागी

