१४ भदौ, काठमाडौं । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको छ । सडकमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो । अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ। अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो पन्छाउन खटिएको छ । सडक अवरुद्ध…
Posted inSamachar
सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
