सुडानको सैन्य नियन्त्रित सहर अल-ओबेदनजिकै अन्तिम संस्कारमा ड्रोन आक्रमण गरिँदा कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। बीबीसीका अनुसार आक्रमण अल-लुवैब गाउँमा मानिसहरू पालमा शोक समारोहका लागि भेला भइरहेका बेला भएको हो।अधिकारीहरूले आक्रमणको दोष अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) लाई लगाएका छन्। आरएसएफले भने यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।अल-ओबेदमा अस्पताल पुग्नुअघि धेरै मानिसहरूको मृत्यु भयो। यो सहर राजधानी खार्तुम र डार्फर क्ष
Posted inSamachar
सुडानमा अन्त्येष्टिका बेला ड्रोन आक्रमण, कम्तीमा ४० जनाको मृत्यु

