कुलमान घिसिङले गठन गरेको पार्टीमा जान हस्ताक्षर गरिसकेका सुदन गुरूङ नेतृत्वको ‘द काउन्सिल अफ जेनजी’ का ६ प्रदेश संयोजक अन्तिम समयमा आएर रोकिएका छन्।मङ्गलबार उज्यालो नेपाल पार्टीका विवरण निर्वाचन आयोगमा बुझाइएको छ। सो दल पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा छ। जसमा चुनावको मुखमा कुलमान पनि सामेल हुनेछन्।दलको नाम, चुनाव चिन्ह र दलको संयोजक, कुनै पनि कुराले जेनजी नझल्काउने भएकोले आफूहरू कुलमानको दलमा सामेल नभएको कोसी प्रदेशका प्रदेश संयोजक उपार्जुन चाम्लिङ बताउँछ
Posted inSamachar
सुदनका ६ प्रदेश संयोजक यसकारण गएनन् कुलमानको पार्टीमा

