नव घोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले आफूहरुले यदुवंशीको ठाउँमा कृष्णहरू रोजेको बताएका छन्। आइतबार पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णका रुपमा बाबुरा भट्टराई, जनार्दन शर्मा जस्ता नेताहरू रोजेको उल्लेख गरे।‘हामीले यदुुवंश सेना रोजेनौँ, रोज्यौँ त केवल बाबुराम भट्टराई जस्तो। रोज्यौँ त केवल जनार्दन शर्मा जस्तो। हामीले रोज्यौँ त केवल रामकार्की जस्तो। ओजस्वी भट्टराई जस्तो,’ किराँतीले भने, ‘हामीले कृष्ण रोजेका छौँ।’‘हामी यो न्यायप
Posted inSamachar
सुदन किराँतीले भने- यदुवंशी रोजेनौँ, कृष्ण जस्ता बाबुराम, जनार्दन रोज्यौँ

