नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले जेनजी अगुवा सुदन गुरुङको नागरिकता प्रकरणबारे छानबिन गर्न सरकारलाई एक साताको अल्टिमेटम दिएको छ। स्थायी कमिटी सदस्य भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको युवासंघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।‘यदि सरकारले तोकिएको समयमा सत्यतथ्य सार्वजनिक नगरेमा युवासंघ आफैंले खोजी गरी प्रहरीमा जिम्मा लगाउने र कानुनी प्रक्रियामा ल्याउनेछ,’ प्रवक्ता पौडेलले भने।त्यसैगरी, हालैको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको नेकपा
Posted inSamachar
सुदन गुरुङको नागरिकता छानबिन गर्न सरकारलाई युवा संघको ७ दिने अल्टिमेटम

