जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीले राखेका माग पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन्।लैनचौरस्थित स्काउटको जग्गामा खड्का ल्यान्ड प्रालिले बनाएका संरचना भत्काउन पुगेका गुरुङले जेनजीका माग पूरा हुनुपर्ने बताए। सबै जेनजी एउटै ठाउँमा रहेको र सबैका माग एउटै भएको जिकिर गरे। केही बाहेकका सबै जेनजीहरू एक ठाउँमा रहेको जिकिर गर्दै माग पूरा हुनुपर्नेमा जोड दिए। जेनजीका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने उनको भनाइ थियो। जेनजीका
Posted inSamachar
सुदन गुरुङको प्रश्न- जेनजीका माग पूरा नभइकन कसरी चुनाव हुन्छ?

