३ साउन, काठमाडौं । सुनकोशी नदी आसपसका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना जारी गर्दै आज रातिदेखि आगामी ५ गतेसम्म अत्यधिक वर्षा हुनसक्ने भन्दै सो क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो । सोमबारसम्म अत्यधिक वर्षा हुनसक्ने भनदै नदी आसपासका क्षेत्रका बासिन्दा, बीपी राजमार्ग तथा मध्यपहाडी राजमार्गमा सवारी चलाउँदा समेत…
Posted inSamachar
सुनकोशी नदी आसपासमा सतर्क रहन प्रशासनको आग्रह
