सुनको मूल्यमा आज पनि उच्च वृद्धि भएको छ। आज तोलामा सात हजार एकसय रुपैयाँ बढेर सुनको मूल्य दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। हिजो सुनको मूल्य तोलामा दुई हजार रुपेयाँ बढेर दुई लाख ५० हजार नौसय रुपैयाँ पुगेको थियो। विगत केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। गएको मंगलबार तोलामा आठ हजार एकसय रुपैयाँ बढेको सुनको मूल्य हिजो तोलामा चारसय रुपैयाँ बढेर दुई लाख ४८ हजार नौसय रुपैयाँ थियो। यसअघि ग
Posted inSamachar
सुनको मूल्यमा लगातार ‘रेकर्ड ब्रेक’, आज पनि उच्च वृद्धि

