मोन्था चक्रवातको असरले शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ।यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। वर्षा जारी रहेकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।यस्तै पछिल्लो २४ घण्टामा झापामा १७५ मिलिमिटर वर्षा भएको छ भने इलाममा पनि १५८ मिलिमिटर वर्षा भएको छ। शुक्रबार राति पौने ११ बजेसम्मको मौसम विज्ञान विभागको रेकर्डअनुसार गोरखा जिल्लामा पनि १९० मिलिमिटर वर्षा भएको छ।त्यसैगरि सप्तरीमा १५६,
Posted inSamachar
सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा, कहाँ कति पर्यो पानी?

