दुई वर्षअघि सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुँदा दलमा लागेका शिक्षकलाई कारबाही गर्ने निर्णय भएको थियो। दलीय आबद्धता भएका शिक्षकहरूलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने मन्त्रालयको निर्णयपछि शिक्षकहरूले त्यसबेला आन्दोलनको चेतावनी दिँदै कारबाही गरेर देखाउन चुनौती दिएका थिए।शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको भन्दै श्रेष्ठले सो मन्त्रीस्तरीय निर्णय गरेकी थिइन्। सोहीअनुसार आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा पनि शिक्षक, कर्मचारीले राजनीतिक
Posted inSamachar
सुमनाको त्यो निर्णय, जसलाई लागू गर्न खोज्दा मन्त्री पुन र शिक्षक हुँदैछन् आमने-सामने

