मुम्बई । सुरक्षा अधिकारीको आग्रहपछि बलिउड स्टार शाहरुख खानले आफ्नो निवास मन्नत बाहिर प्रशंसकलाई स्वागत गर्ने कार्यक्रम स्थगित गरेको जनाएका छन् । शाहरुखले आइतबार बेलुका सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका छन् । आफ्ना प्रिय स्टारको एक झलक पाउन र उनलाई जन्मदिनको शुभकामना दिन आइतबार बिहानैदेखि अबेरसम्म मुम्बईस्थित मन्नत निवासबाहिर फ्यान जम्मा भएका थिए ।…
Posted inSamachar
सुरक्षा चुनौतीको कारण शाहरुखले स्थगित गरे मन्नतमा प्रशंसकको स्वागत कार्यक्रम
