१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सुरक्षा निकाय तत्कालीन सरकारबाट अलग हुँदा केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको बताएका छन् । बिहीबार दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । राज्य भनेको सरकार मात्रै होइन । राज्य भनेको सुरक्षा अंगसहित हो । अखिर हामीले बुझ्ने राज्य त त्यही…
Posted inSamachar
सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढल्यो : शंकर पोखरेल
