केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङले उज्यालो नेपाल अभियान चलाउने योजना अघि सारे। यसको खास उदेश्य थियो– राजनीतिमा उनको पदार्पणको तयारी गर्ने।राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, अन्य राजनीतिक दलका दोस्रो र तेस्रो तहका नेतासँग भेटेर उनले राजनीतिको लाभ–हानिबारे परामर्श गरे। त्यसपछि उनी खाडी देशहरू र अमेरिका पुगे। त्यहाँ रहेका श्रमजीवी नेपालीलाई भेटे र उनीहरूको धारणा बुझे। न
Posted inSamachar
सुशीलाले ‘काम गरेर सफल हुनुस् अनि चुनाव लड्न जानुस्’ भनेपछि मन्त्री बन्न राजी भएका थिए कुलमान

