सेयरबजार बिहीबार ०.३१ अंकले हरियो भएको छ। नेप्से उक्त अंकले बढेर २५४४.९१ विन्दुमा थामिएको हो। यस दिन ७६ लाख कित्ता सेयर बिक्री भएको छ भने कुल कारोबार ३ अर्ब ४९ करोडको भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन १२३ वटा सेयर बढे पनि १२४ वटाको मूल्य घटेको छ। त्यस्तै आठवटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। बिहीबार माबिलुङ इनर्जी र श्वेत गंगा हाइड्रोको सेयरमा उछाल आउँदा सागर डिस्टिलरी, बुंगल हाइड्रो र बन्दीपुर केबलकारको सेयर पनि सर्किट हाराहारीमा बढेको छ। यता
Posted inSamachar
सूचक हरियो, कतिको सेयर किनबेच?

