सेयरबजारमा आज पाँच अंकको सुधार आएको छ। अघिल्लो दिन उच्च अंकले बढेको बजार आज ५.३२ अंकले उकालो लागेर २६५५.९९ विन्दुमा पुगेको हो। योसँगै बजारमा आज १ करोड बढी कित्ता बिक्री हुँदा कारोबार रकम ५ अर्ब ८२ करोड पुगेको छ। मंगलबार १ सय २२ वटा सेयरको मूल्य बढ्दा १२५ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। आज झापा इनर्जीको १० प्रतिशतले बढ्दा लगानीकर्ताले ५५.१० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। त्यसैगरी सागर डिस्टिलरी ९.९९, श्रीनगर एग्रिटेक ९.९८, स्वस्तिक लघुवित्त ८.२३ र
Posted inSamachar
सेयरबजारमा पाँच अंकको सुधार, कति पुग्यो कारोबार?

