पोखरा महानगरपालिकाकाको कार्यालय जलेर ध्वस्त छ। वडा कार्यालयहरू पनि जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडले सेवा प्रवाह गर्ने अवस्थामा छैनन्।तर,पोखरा महानगरपालिका नागरिकलाई सेवा प्रवाहका लागि विकल्प खोज्ने प्रयत्नमा छ।मेयर धनराज आचार्यले आज पोखरा महानगरपालिकाको कार्यपालिका बैठक बसेर नगरवासीका अत्यावश्यक सेवालाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे महत्त्वपूर्ण निर्णय गर्ने जानकारी दिएका छन्।उनका अनुसार जेनजी आन्दोलनका क्रममा भएको सम्पूर्ण क्षतिको विवरण प्रशासनतर्फबाट संकलन
Posted inSamachar
सेवा पुनः सञ्चालन गर्ने तयारीमा ध्वस्त पोखरा महानगरपालिका

