११ कात्तिक, काठमाडौं । सोलुखुम्बु घुम्न पुगेका एक जना डेनमार्कका नागरिकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सोलुखम्बु भ्रमणको क्रममा अस्वस्थ भई अचेत भएका डेनमार्कका नागरिकलाई हेलिकप्टर मार्फत उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । नाम्चे बजारस्थित सामुदायिक अस्पतालबाट सोमबार ती पर्यटकलाई हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको सेनाले जनाएको छ…
Posted inSamachar
सोलुखुम्बुमा अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार
