बिहीबार साँझ सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने अर्की किशोरीको पनि सनाखत भएको छ। दुर्घटनामा तीन किशोरीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।मृतक तीन किशोरीमध्ये पहिचान खुल्न बाँकी सोलुखुम्बु महाकुलुङ- ३ बस्ने १७ वर्षीया निर्जला राईको पनि सनाखत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए। दुर्घटनामा महाकुलुङ गाउँपालिका-३ छेस्काम घर भएकी १६ वर्षीया हबी राई र सोही ठाउँकी २० वर्षीया शान्ति राईको पनि मृत्यु भएको छ।बिहीबार साँझ माप्य दूधक
Posted inSamachar
सोलुखुम्बुमा गाडी दुर्घटना: अर्की किशोरीको पनि सनाखत

