शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बालकक्षाका शिक्षकसहितका कर्मचारीको तलबका लागि मन्त्रालयबाट अनुदान रकम पठाइसकिएको जानकारी गराउँदै त्यसमा थपेर उनीहरूलाई पारिश्रमिक दिन स्थानीय सरकारहरूलाई निर्देशन दिएका छन्। उनका अनुसार शिक्षा मन्त्रालयले बालकक्षा शिक्षकका लागि १२०००, विद्यालय सहयोगीका लागि १०००० र विद्यालय सहायक कर्मचारीका लागि १५००० का दरले तलब पठाइसकेको छ। बाँकी अपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरी स
Posted inSamachar
स्थानीय सरकारलाई शिक्षामन्त्री पुनको निर्देशन : बालकक्षाका शिक्षक-कर्मचारीलाई अन्याय नगर, थपेर तलब देऊ

