एक दिवसीय ग्लाइड फेस्ड स्केट स्पिड च्याम्पियनसिपअन्तर्गत जुनियर तथा सिनियर विधाका खेल शनिबार ललितपुरको यूएन पार्कमा भएका छन् । सो खेल नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसन र ग्लाइड सिटीको संयुक्त आयोजनामा भएको हो।नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका महासचिव सत्य थापाका अनुसार खुला च्याम्पियनसिपका दुईवटै विधाका खेलमा ५०/५० जना खेलाडीको सहभागिता रहेको थियो सो प्रतियोगितामा खेलाडीले जुनियरतर्फ १५० मिटर र सिनियरतर्फ २५० मिटरको छ फिट ट्याकमा खेलेका थिए।जसमा जुनियरतर्फ सुवास
Posted inSamachar
स्पिड स्केट च्याम्पियनसिप सम्पन्न

