मृत्यु भइसकेका र विदेशमा रहेका व्यक्तिका नाममा समेत मतदान गरेर कांग्रेस उम्मेदवार धनराज गुरूङले चुनाव जितेको भन्ने आरोप सर्वोच्च अदालतले खारेज गरिदिएको छ।२०७९ को निर्वाचनमा प्रतिनिधि सभातर्फ स्याङ्जा २ र त्यसअन्तर्गतका प्रदेश सभाका दुवै क्षेत्रमा धाँधली भएको भन्ने आरोप खारेज गर्दा सर्वोच्च अदालतको संवैधानिक इजलासले मुख्यतः ३ वटा आधार लिएको छ।पहिलो त उक्त विवादमा निवेदक बुद्धिमान श्रेष्ठसँग तीनवटै सिटमा भएको चुनावका बारेमा रिट दायर गर्ने हक नै नभएको भनिएको छ।श्रेष्ठ स्याङ्जा २
Posted inSamachar
स्याङ्जा-२ को धाँधलीबारे सर्वोच्चको तर्क- जसले आरोप लगाउँछ, उसैले प्रमाण देखाउनुपर्छ (पूर्ण पाठ)

