काठमाडौंबाट स्रोत नखुलेको नगद रु. ६९ लाख ८५ हजार र सुनका गहनासहित सहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका २ घर भइ काठमाडौंको नागार्जुन नगरपालिका २ बस्ने वर्ष २२ की रोजिना सुनार र चीनको बेइजिङ घर भइ नागार्जुन नगरपालिका २ बस्ने वर्ष ३८ को जिओ याङ रहेका छन्।पक्राउ परेकी रोजिना गत २०७९ असोज ४ र २०७९ फागुन १० गते प्रहरी वृत्त गौशालाबाट बैंकिङ कसूर मुद्दा दर्ता भइ फरार रहेको समेत देखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।कात्तिक ५ गते अन्दाजी ११ बजेको सम
Posted inSamachar
स्रोत नखुलेको ७० लाख नगद तथा सुनसहित नेपाली र चिनियाँ नागरिक पक्राउ

