हङकङमा रहेका २९/३० हजार नेपालीका माझ अहिले करिब २५० हाराहारीका सङ्घसंस्था छन् भनिन्छ।आजकाल जातीय, क्षेत्रीय, जिल्ला, गाउँ, टोल, वडा, नदी वा सडकको नामदेखि नेपालका राजनीतिक सङ्घ सङ्गठनका भातृ संस्थाका सभासमारोहहरू हेर्दा नयाँ पुस्ताको उपस्थिति भन्दा पुरानाहरूकै वर्चस्व देखिन्छ।अब आउने नयाँ पुस्ताले यसलाई निरन्तरता देलान्/नदेलान् अल्प या पूर्णविराम लाग्ला यसै भन्न सकिन्न।अबको एक/दुई दशकपछि पनि मङ्की हिल, ताइमो सान, क्याफे वन, ताइतोङ पार्क, नेपाली रेस्टुरेन्टहरू र इन्डिया क्लब वा सार्वजनि
Posted inSamachar
हङकङको निर्माण व्यवसायमा गुमनाम जमेका नेपाली दोस्रो पुस्ताका यी दिदीभाइ

