शनिबार साँझ हङकङबाट सिंगापुर जाँदै गरेको स्कुट एयरलाइन्सको उडानमा आगो लागेको छ। अत्यधिक तातो पावर बैंकका कारण लागेको आगो क्याबिन क्रुले तुरुन्तै निभाएपछि ठूलो दुर्घटना भने टरेको छ।सिंगापुर एयरलाइन्सको बजेट शाखा स्कुटले आइतबार पुष्टि गरेअनुसार उडान टीआर९३९ ले शनिबार साँझ ५:४९ बजे हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुरका लागि उडान भरेको थियो।एयरलाइन्सले स्थानीय मिडियालाई बताएअनुसार ‘अत्यधिक तातो पावर बैंकले क्याबिनमा सानो आगो लागेको थियो जुन क्याबिन क्रुले तुरुन्तै निभाए।’उक्त विमा
Posted inSamachar
हङकङबाट सिंगापुर जाँदै गरेको विमानमा आगो लागेपछि

