हङकङमा म्युजिक कन्सर्ट हुनु र नेपाली फिल्म सो लाग्नु कुनै नौलो कुरा होइन। यहाँ यस्ता कार्यक्रम हप्ता नबिराइकन हुने गर्दछन्। तर, बक्सिङ, म्युजिकल सो र डान्स एकै स्टेजमा सम्पन्न हुनुचाहिँ नौलो कुरो हो। यही नौलोपनाको आभास हङकङवासी नेपालीलाई आउँदो १५ तारिखमा हुने भएको छ। खेलकुद, सङ्गीत र नृत्यको फ्युजनसहित १५ नोभेम्बर, शनिबार साँझ ‘रिदम एन्ड रम्बल फेस्ट’ हुँदैछ। फेस्ट सेङवानस्थित डेफ बक्सिङ जिममा हुनेछ।विशेष गरेर बक्सिङ खेललाई नेपालीबीच प्रमोट गर्ने उद्देश्यका साथ कार्यक्रम गर्
Posted inSamachar
हङकङमा हुँदैछ बक्सिङ, म्युजिकल सो र डान्स एकै स्टेजमा, चिनियाँसँग भिड्नेछन् नेपाली बक्सर

