सन्दीप जोराको अर्धशतक र रासिद खानको घातक बलिङका बाबजुद हङकङ इन्टरनेसनल सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ।शुक्रबार बिहान भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले हारेको हो। अफगानिस्तानले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोरा ५३ रन बनाउँदा रिटायर्ड हर्ट भए। उनले १४ बलमा १ चौका र ८ छक्का सहयोगमा ५३ रनको योगदान दिए। ओपनर लोकेश बम १० रन बनाउँदा क्याच आउट हुन
Posted inSamachar
हङकङ इन्टरनेसनल सिक्सेसको पहिलो खेलमा नेपालको हार

